शेयर बजार दोहोरो अंकले वृद्धि
मेरोन्यूज
२०७९ कार्तिक ६ गते १५:५५

काठमाडौँ । तिहारअगाडि अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.३५ अंकले बढेर १८५८.४९ अंकमा बन्द भएको छ ।
नेप्सेमा वृद्धि भए पनि कारोबार रकम कम भएको छ । आइतबार नेप्सेमा १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ ।
जसमा एभरेष्ट बैंकको सर्वाधिक पाँच करोड १६ लाख ३३ हजारको कारोबार भएको छ । यस्तै, नबिल बैंकको तीन करोड ३८ लाख ८० हजार र नेपाल बैंकको तीन करोड २० लाख १९ हजारको कारोबार भएको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया