टी २० विश्वकप : भारतसँग पाकिस्तान चार विकेटले पराजित
मेरोन्यूज
२०७९ कार्तिक ६ गते १७:४२

काठमाडौँ । टी ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । पाकिस्तानले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको भारतले छ विकेट गुमाउँदै पूरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।
सम्बन्धित
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया