देशभर थप २० जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ कार्तिक १३ गते १६:११

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३४ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल एक हजार ८४ जनामा कोरोना परीक्षण भएको थियो । हाल देशभर कूल पाँच सय ५२ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया