सन्दीपलाई थुनामा पठाउने अदालतको यस्तो छ आदेश (पूर्णपाठ)
मेरोन्यूज
२०७९ कार्तिक १८ गते १६:२७

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई तत्काल निर्दोष मान्न नहुने बताएका छन् ।
नाालिगमाथि बलात्कार गरेको आरोप लागेसँगै आज बहस सकिएपछि उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नसकिने ठहर गर्दै जेल चलान गर्न आदेश दिएका हुन् ।
यस्तै आदेशमा होस्टलमा बस्ने पीडितले आफ्नो बारेमा होस्टललाई कुनै जानकारी नदिइ बाहिर गएको देखिएको उल्लेख गरेको छ ।
गत सोमबार काठमाडौं जिल्ला अदालतमा क्रिकेटर लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दामा दर्ता भएको थियो ।
सन्दीपमाथि गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप लागेको हो ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
प्रतिक्रिया