गिनीमा सडक दुर्घटना हुँदा २२ विद्यार्थीको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक २१ गते १४:३९
काठमाडौँ । पश्चिमी गिनीको किण्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य आठ जना घाइते भएका छन् ।
किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किण्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको सङ्क्रमण कालीन सरकारले जानकारी दिएको छ ।
सरकारले किण्डिया क्षेत्रीय अस्पतालमा घाइतेको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले जानकारी दिए । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया