हर्नरको आकर्षक अफर
मेरोन्यूज
२०७९ कार्तिक २४ गते १०:५०
काठमाडौं । हर्नरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले दराज ११:११ को अवसर मा विभिन्न प्रकार को आकर्षक अफरहरु लिएर आएको छ। नोवेम्बेर ११ देखि सुरुवात हुन गईरहेको दराज ११:११ को लागि हर्नरले छुट तथा उपहारको अफर लिएर आएको हो।
११:११ को मुख्य आकर्षण फ्रि गिफ्ट हो । त्यसैले, हर्नर नेपालले आफ्ना फोन खरिदमा आकर्षक नि:शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ।
हर्नर X7, हर्नर X8 वा हर्नर 50 लाइटको कुनै पनि खरिदमा हर्नर एयरबड्स X3 लाइट नि:शुल्क पाउनेछन् साथै हर्नर X9 को खरिदमा हर्नर ब्यान्ड 6 नि:शुल्क पाउनेछन्।
साथै, हर्नरनेपालले आफ्ना एसोसिएरसमा पनि आकर्षक छुट दिएको छ । रु. ५,४९० मूल्य को हर्नर एयरबड्स X3 लाइटमात्र रु. 4,490 मा प्राप्त गर्न सकिनेछ भने रु. ६,४९० मूल्य को हर्नर ब्रान्ड 6 मात्र रु. ५,४९० मा प्राप्त गर्न सकिनेछ।


सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया