थप आठ जनामा मात्रै कोरोना पुष्टि
मेरोन्यूज
२०७९ कार्तिक २६ गते १७:१४
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कूल ६८० जनाको नमुना परीक्षण गर्दा आठ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २४ जना सङ्क्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० पुगेको छ ।
सम्बन्धित
















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
६ देशका राजदूतलाई फिर्ता बोलाइयो
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
प्रतिक्रिया