ललितपुरको सत्ता गठबन्धनको कार्यलय छेउमै शंकास्पद बस्तु फेला
मेरोन्यूज
२०७९ मंसिर २ गते ८:२४

ललितपुर । ललितपुर जावलाखेलमा रहेको सत्ता गठबन्धनको कार्यलय छेउमै शंकास्पद बस्तु फेला परेको छ । ३ देखि ५ किलो सम्म देखिने शंकास्पद बस्तुका कारण अहिले त्यहा आवागमन रोकेर सुरक्षा कर्मीहरुले डिस्पोज गर्ने तयारी गरेको छ । त्यस क्षेत्रमा सत्ता गठबन्धन का उम्मेदवार माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पनि अहिले घटना स्थल पुगेकी छिन ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया