फिफा विश्वकप आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै
मेरोन्यूज
२०७९ मंसिर ४ गते ८:४३

काठमाडौं । फिफा विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ । विश्व फुटबलको कुम्भमेला मानिने विश्वकप यसपटक कतारमा हुँदै छ ।
विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । अल बायत स्टेडियममा हुने उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन् । कतार पहिलो पटक विश्वकप खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९;४५ बजे सुरु हुनेछ । यसपटक विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
सम्बन्धित
















डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया