पासबिना चलाएका सवारीसाधन दिनभर होल्ड
मेरोन्यूज
२०७९ मंसिर ४ गते ११:११

काठमाडौं । निर्वाचनको दिन पास विना चलाएका सवारी साधन दिनभर होल्डमा राखिएका छन्। काठमाडौंमा उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्दै पास विनाका सवारीलाई दिनभर होल्ड गरिएका हुन्। यसरी होल्ड गरिएका सवारीसाधन बेलुका सात बजेपछिमात्रै छाडिने ट्राफिक प्रहरीले जनाएको छ। सवारीसाधन सञ्चालनमा रोक लगाएपछि आज काठमाडौंका सडक सुनसान देखिएका छन्।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया