साउदी अरेवियासँग अर्जेन्टिना २-१ गोलले पराजित
मेरोन्यूज
२०७९ मंसिर ६ गते १७:४८

काठमाडौँ । कतारमा भइरहेको विश्वकप फुटबलमा आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिना साउदी अरेवियासँग २–१ गोल पराजित भएको हो ।
खेलको ४८ औँ मिनेटमा साउदी अरेबियाका लागि सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए । यस्तै, खेलको ५३ औँ मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको जित पक्का बनाएका थिए ।
अर्जेन्टिनाका लागि एक मात्र गोल कप्तान लियोनल मेसीले खेलको १६ औँ मिनेटमा गरेका थिए ।
सम्बन्धित
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया