विश्व विजेता जर्मनीलाई हराएको जापान पराजित
मेरोन्यूज
२०७९ मंसिर ११ गते १७:५६

काठमाडौँ । कतारमा भइरहेको फिफा विश्वकपमा पहिलो खेलमा विश्वविजेता जर्मनीलाई हराएको जापान दोस्रो खेलमा कोस्टारिकासँग १–० ले पराजित भएको छ ।
अहमेद बिन अली स्टेडियममा आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको हो । कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
यो जितसँगै कोस्टारिकाले ३ अंक जोडेको छ । उसले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै बनाएको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ ।
सम्बन्धित
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया