बिहीबार, चैत ५, २०८२

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

मेरोन्यूज २०७९ मंसिर १३ गते १४:२६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५जना अभिकर्ताहरुको सहभागीता रहेको थियो।

Advertisement
nepal life insurencenepal life insurence


प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई विभिन्न् ब्यबसाय गर्दैआएका अभिकर्ताहरुलाइ अभिकर्ता पेशामा ब्यवसायिक बनाउदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसायसमेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले त्यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया