नेदरल्याण्ड्सको कतारविरुद्ध पहिलो गोल
मेरोन्यूज
२०७९ मंसिर १३ गते २१:१८

काठमाडौँ / नेदरल्याण्ड्सले घरेलु टोली कतारविरुद्ध पहिलो गोल गरेको छ । विश्वकप फुटवलको अल बायत स्टेडियममा भईरहेको खेलमा खेलको २६ औँ मिनेटमा कोडी ग्याक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको हो।
आजको खेलमा जित निकाले नेदरल्याण्ड समुह विजेताको रुपमा अन्तिम १६ मा पुग्नेछ।
बराबरीको नतिजाले समूह उपविजेता बन्नेछ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया