यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार को विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद मूल्यमा सामान्य ० दशमलब ६ पैसाले वृद्धि भएको छ । अमेरिकी डलरको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ ।
यस्तै शुक्रबार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसामा खरिद बिक्री भएको थियोे भने आज युरोपियन युरो ० दशमलब ६४ पैसाले उकालो लागि एकको खरिददर १३६ रुपैया ५४ पैसा विक्री दर १३७ रुपैयाँ १८ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९७ रुपैयाँ, सिंगापुरे डलरमा ० दशमलब ४५ पैसाले उकालो लागि यसको खरिददर ९६ रुपैयाँ १० पैसा र विक्री दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६७ पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
प्रतिक्रिया