सेयर बजार नेप्सेमा भारी गिरावट
मेरोन्यूज
२०७९ मंसिर १९ गते १५:२७

काठमाडौँ । सोमबार सेयर बजार नेप्से २४ अंकमाथिले घटेको छ । अघिल्लो दिन २ अंकले मात्र बढेको नेप्से सूचक आज २४.४६ अंकले घटेको हो ।
यद्यपि, आज एक अर्ब ६७ करोड ४ लाख रूपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर बिक्री भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको हो ।
सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३७ प्रतिशतले घट्दै गर्दायता फाइनान्स समूहको उपसूचक २.२८ प्रतिशतले घटेको छ ।
सम्बन्धित

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया