अब वनको काम पनि एकद्वार प्रणालीबाट
मेरोन्यूज
२०७९ मंसिर २१ गते ९:१५

काठमाडौं । अब आयात-निर्यातका लागि वन तथा भू-संरक्षण विभागको काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत हुने भएको छ । लाइसेन्स, प्रमाणपत्र र अन्य कागजातपत्रहरू स्वीकार गर्ने काम एकद्वार प्रणालीबाट हुने उल्लेख छ ।
वन तथा भू-संरक्षण विभाग र भन्सार विभागबीच समझदारी भइसकेको छ । पुस १७ गतेदेखि एकद्वार प्रणालीको पोर्टलबाट आवेदन दिन मिल्ने विभागले जानकारी दिएको छ ।
सम्बन्धित

















प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया