नेपालले स्कटल्यान्डलाई दियो झिनो रनको लक्ष्य
मेरोन्यूज
२०७९ मंसिर २२ गते १६:५४

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई १२० रनको लक्ष्य दिएको छ ।
नेपालले ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो । युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए ।
यस्तै, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकको बनाउन सकेनन् ।
सम्बन्धित
















प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुर पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया