नक्कली नोटसहित एक जना पक्राउ
मेरोन्यूज
२०७९ मंसिर २६ गते १७:३०

काठमाडौं ।प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता रहेका छन् । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट पाँच सय रुपैयाँ दरको नाै थान नक्कली नोटसहित गुप्ता पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पशुपति टोल नजिकैको जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न आएका गुप्ताले नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ उनलाई पक्रउ गरेको हो ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया