बुधबार, माघ १४, २०८२

काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, २० जना घाइते

मेरोन्यूज २०७९ मंसिर २७ गते २०:३०
Print

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार १३ जनाको मृत्यु भएको हो । घटनामा २० जना गम्भीर घाइते भएका छन् ।

काभ्रेमा बस दुर्घटना, थप विवरण आउन बाँकी

प्रतिक्रिया