पहिलोपटक दौरा सुरुवालमा देखिए प्रचण्ड, प्रधानमन्त्रीको सपथ लिने तयारी
मेरोन्यूज
२०७९ पुष ११ गते १६:०७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् । प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएका हुन् । यसअघि उनी दुईपटक प्रधानमन्त्री हुँदा नेपाली पोसाक लगाएका थिएनन् ।
यसअघि ०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइण्ट, कोट, टोपी लगाएका थिए ।
सम्बन्धित
















यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया