आरआर क्याम्पसमा खुकुरी प्रहार, तीन जना घाइते
मेरोन्यूज
२०७९ पुष १३ गते ९:५६

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा रहेको आआर क्याम्पसमा खुकुरी प्रहार भएको छ ।
स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट केही विद्यार्थी नेता घाइते भएका छन् ।
सिंहदरबार प्रहरी कार्यालयका अनुसार घटनामा तीन जना घाइते भएका छन् ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया