गृह मन्त्रालयको निर्देशनसँगै १९४ सुरक्षाकर्मी फिर्ता
मेरोन्यूज
२०७९ पुष १४ गते १८:५१

काठमाडौँ । गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन् ।
बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना गरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षामा खटिएका मापदण्डविपरीत भएकालाई फिर्ता गर्न निर्देशन दिएको थियो ।
राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको सुरक्षाकर्मीबारे केही बोलेको छैन ।
सम्बन्धित















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया