वोउट फाइसको दुई आत्मघाती गोलपछि लिस्टर सिटी पराजित
मेरोन्यूज
२०७९ पुष १६ गते ७:५९

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लिस्टर सिटीमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
शुक्रबारको खेलको चौथो मिनेटमा लिस्टर सिटीले केयरनान डेवस्बरी हलको गोलको अग्रता लिएको भए पनि खेलको ३८ औं र ४५ औं मिनेटमा वोउट फाइसको दुई आत्मघाती गोलपछि लिस्टर सिटी पछि परेको थियो।
खेलमा थप गोल हुन सकेन लिभरपुलले महत्वपूर्ण ३ अंक हात पारेको छ।
यससँगै लिगमा लिभरपुलले १६ खेलबाट २८ अंक हात पारेको छ।
सम्बन्धित
















मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया