बझाङमा एक पुरुष मृत फेला
मेरोन्यूज
२०७९ पुष १७ गते १९:१०
काठमाडौँ । बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् ।
मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतबार मृत फेला परेको प्रहरी जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया