ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ।
यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकै साथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा- झापा, मधेश प्रदेशको मिर्चैया शाखा- सिरहा, बागमती प्रदेशको कान्तिपथ शाखा- काठमाडौं, बागमती प्रदेशको भरतपुर शाखा- चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा- पोखरा, लुम्बिनी प्रदेशको घोराही शाखा- दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा- वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा- कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
देशभर आयोजित कार्यक्रममा ५१२ रक्तदाताहरूबाट २४२ लिटर रगत दान गरिएको छ बैंकले जनाएको छ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया