सहकारी संस्थाबाट ६ लाख रुपैयाँ चोरी
मेरोन्यूज
२०७९ पुष १९ गते १६:४७
काठमाडौँ । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका १० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी भएको छ । संस्थाबाट पाँच लाख ९१ हजार रुपैयाँ चोरी भएको हो ।
उक्त सहकारीको सटर फोडेर अफिस कोठामा रहेको सेफबाट नगद चोरी भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
सम्बन्धित














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया