बिहीबार, माघ १५, २०८२

नवलपरासी पश्चिमका एसपी कँडेल प्रहरी हेडक्वाटर तानिए

मेरोन्यूज २०७९ पुष २० गते ११:४०

काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

आर्थिक अनियमितताबारे गुनासो आएपछि उनलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

प्रतिक्रिया