हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया

काठमाडौं । हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा उद्यमी सौरभ ज्योतिले नेपालमा औद्योगिक अवस्थाको बारेमा आफ्ना विचारहरु सेयर गरेका थिए । उनले सहभागीहरुसँग भने, ‘कोरोना भाइरसको महामारीले विश्वभरका व्यवसायका लागि अभूतपूर्व चुनौति खडा गरेको छ तर नेपालको आइटी उद्योगका लागि यसले वृद्धि र विकासका अवसरहरु पनि प्रदान गरेको छ ।’
‘महामारीको समयमा आइटी उद्योगको ठूलो विकास भएको छ’, ज्योतिले भने, ‘घरबाटै काम गर्नु र अनलाइन सञ्चार सामान्य बनेका कारण व्यवसायीहरुले यो परिवर्तनमा आफूलाई अनुकूलन गर्नुपरेको छ ।’
ज्योतिले नेपाल शून्य कार्बन उत्सर्जन गर्ने मुलुक बन्न सक्ने सम्भावनालाई पनि प्रकाश पार्दै मुलुकमा दिगोपनको उच्च सम्भावना रहेको बताए । उनले भने, यो संक्रमणमा तथ्यांकले महत्वपूर्ण भूमिका खेल्छ ।’
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया