दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । सेयर बजारमा बुधबार एक दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सेयर बजार बढेर २१०० विन्दुभन्दा माथि पुगेको छ। यस दिन नेप्से ६४.८७ अंक बढेर २१२५.९४ विन्दुमा पुगेको छ ।
करिब ५ महिनापछि नेप्से सूचक पुनः २१ सय विन्दुमाथि उक्लिन सफल भएको हो । साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यता, कालीका पवर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी, हिमालयन हाइड्रोपावर, आशा लघुवित्तको मूल्य, सबैको लघुवित्त वित्तिय संस्था, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, सेन्ट्रल फाइनान्स, इस्टर्न हाइड्रोपावर, समता घरेलु लघुवित्त, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर, प्रभु इन्सुरेन्स, नयाँ सारथी लघुवित्त, बलेफी हाइड्रोपावर, स्वरोजगार लघुबित्त विकास, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, माहालक्ष्मी बिकास बैंक र तेह्रथुम पावर कम्पनीको ९ देखि १० प्रतिशतसम्म मूल्य बढेको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया