लक्ष्मी बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न
मेरोन्यूज
२०७९ पुष २८ गते १६:५२

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७८-७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०७९-८० का लागि लेखा परीक्षकको नियुक्तिसमेत गरेको छ ।
आ.व. २०७८-७९ मा एक खर्ब ३९ अर्ब निक्षेप र एक खर्ब ३२ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार एक खर्ब ७३ अर्ब रहेको छ । बैंकले एक अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सम्बन्धित
















ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया