रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न अनुमति
मेरोन्यूज
२०७९ पुष २९ गते १३:०७

काठमाडौं। विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ । यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४०५ बोनस सेयर र कर प्रयोजनका लागी २।१०५ नगद लाभांश वितरण गर्न आयोगले गतवर्षको नाफाबाट स्वीकृति दिएको हो ।
अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया