शुक्रबार, माघ १६, २०८२

यति दुर्घटना : खोजमा रहेका शव निकाल्न क्रेन प्रयोग

मेरोन्यूज २०७९ माघ १ गते १६:३२

पोखरा । यती एयरको जहाज दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि क्रेनको प्रयोग गरिएको छ ।

विमान सेती नदीको खोंचमा खसेको र उद्धार तथा खोजीका लागि निक्कै अप्ठ्यारो भएपछि क्रेनको प्रयोग गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव खोज्न क्रेन ल्याइएको छ । क्रेनको सहायतामा उद्धारको कार्य अगाडि बढेको छ ।

प्रतिक्रिया