नेसनल लाइफ इन्स्योरेन्सको २ लाख संस्थापक सेयर लिलामी बिक्री खुला
मेरोन्यूज
२०७९ माघ ६ गते १३:०१

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आज माघ ६ गतेदेखि नेसनलको २ लाख १ हजार ८ सय २० कित्ता सेयर लिलामी बिक्रीमा खुलाएको हो ।
यसमा लगानीकर्ताले ३५० न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
सम्बन्धित
















नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया