आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयको स्वागत
मेरोन्यूज
२०७९ माघ ६ गते १७:४७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १३ महिनाअघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोबाइल वस्तुहरूको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णय गरेकोे छ ।
सरकारले आठ महिनादेखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध पनि केही समयअघि फुकुवा गरेको छ । सरकार तथा नेपाल राष्ट्र बैंकको निर्णयको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल हार्दिक स्वागत गर्दछ ।
नेपाल राष्ट्र बैंकको हालको यो निर्णयहरूले अटोमोबाइल लगायतका व्यवसायमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको छ ।
सम्बन्धित
















राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया