सुष्मिता सेनले किनिन् करोडौं पर्ने आलिशान कार
मेरोन्यूज
२०७९ माघ ७ गते १७:५०

पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेन विलासी जीवनशैलीका लागि परिचित छिन् । उनका फ्यानलाई थाहा छ कि उनी महँगो गाडीको शौकीन छिन् । नयाँ वर्षको सुरुवातमा सुस्मिता सेनले आफूलाई कार उपहार दिएकी छिन् ।
नयाँ कार ल्याएपछि उननले आफ्ना फ्यानसँग सेयर गरेकी छन्। वास्तवमा सुस्मिता सेनले आफ्नो कार कलेक्शनमा मर्सिडिज एएमजी जीएलई ५३ कूप समावेश गरेकी छिन् । रिपोर्टका अनुसार यस गाडीको मूल्य दुई करोडभन्दा बढी छ ।
कारको भिडियो सेयर गर्दै सुस्मिता सेनले लेखेकी छिन्, ‘र जो महिला गाडी चलाउन मन पराउँछन् उनले आफैलाई यो शक्तिशाली सुन्दर उपहार दिन्छन्।’
सम्बन्धित
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया