साढे आठ किलो लागू औषधसहित महिला पक्राउ
मेरोन्यूज
२०७९ माघ ९ गते १८:४८
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका २ समनटारबाट अवैध लागू औषध चरेशसहित एक जना पक्राउ परेका छन् ।
करिब आठ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका ८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पालुङबाट महादेवबेँशीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
पाकिस्तानमा सुरक्षा कारबाही: पाँच आतंकवादी मारिए
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया