कार्यक्रममा सहभागी हुन गएका भारत ओडिशाका स्वास्थ्य मन्त्रीमाथि गाेली प्रहार
मेरोन्यूज
२०७९ माघ १५ गते १५:५७

ओडिशाका स्वास्थ्यमन्त्री नवकिशोर दासमाथि घातक हमला भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कार्यक्रममा सहभागी हुन गएका मन्त्रीमाथि उनकै सुरक्षामा खटिएका एएसआई गोपाल दासले गोली प्रहार गरेका छन् ।
मिडियाका अनुसार उनको अवस्था गम्भिर छ । उनलाई हेलिकप्टरबाट भुवनेश्वर लगिएको छ ।
यता प्रहरीले गोली चलाउने असई गोपालदासलाई नियन्त्रणमा लिएको छ । उनीमाथि सोधपुछ भइरहेको छ । तर अहिलेसम्म अभियुक्तले आक्रमणको कारण भने खुलाएका छैनन् ।
प्रहरीले बताए अनुसार गाडीबाट ओर्लनेबित्तिकै असई दासले मन्त्रीमाथि चार–पाँच राउण्ड फायर गरेका थिए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया