कमाइमा काे अगाडि, पठान- केजिएफ २ वा आरआरआर ?
मेरोन्यूज
२०७९ माघ २१ गते ८:३९

काठमाडाैं । पठानले रिलिजदेखिनै बक्सअफिसमा धमाका मच्चाईरहेको छ । जनवरी २५बाट विश्वभर रिलिज भएकाे याे फिल्मले शुक्रबारसम्ममा भारतमा मात्र ३७० करोड भन्दा बढी कमाई गरिसकेको छ ।
२०२२मा रिलिज भएकाे यश अभिनित फिल्म केजिएफ-२ ले भारतमा मात्र १००० कमाएको थियो, जाे २०२२मा सर्वाधिक कमाउने पहिलो फिल्म थियो ।
त्यस्तै आरआरआर भारतको सबैभन्दा सफल फिल्म हो, फिल्मले भारतमा ९०३ करोड भारु कमाएको थियो । फिल्मसँगै यसका गितहरुले पनि निकै लाेकप्रियता बटुलेका थिए ।
कम बजेटमा बनेको कन्नड भाषाको फिल्म कान्तराले ३६१ करोड भारु कमाएको थियो । त्यस्तै ब्रह्मास्त्र फिल्मको बक्सअफिस कलेक्सन ३१८ करोड रहेको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया