सम्बन्धविच्छेदपछि बिल गेट्स फेरि प्रेममा, पाउला हर्डलाई डेट गर्दै
मेरोन्यूज
२०७९ माघ २७ गते १२:१६

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स सम्बन्धविच्छेदको डेढ वर्षपछि फेरि प्रेममा परेका छन् । उनी ओरेकलका सीईओ मार्क हर्डकी विधवा पत्नि पाउला हर्डसँग प्रेम सम्बन्धमा छन्। पाउलाका पति मार्क हर्डको २०१९ मा क्यान्सरको कारण मृत्यु भएकाे थियाे, जबकि बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले अगस्ट २०२१ मा सम्बन्धविच्छेदमा फाइनल गरे।
स्रोतका अनुसार ६७ वर्षीय गेट्स र ६० वर्षीया पाउला एक वर्षभन्दा बढी समयदेखि डेटिङ गर्दै आएका छन् तर पाउलाले आफ्ना छोराछोरीलाई भेटेकी छैनन्।
दुवैजना सधैं एकसाथ देखिने गरेकाे यिनका एक साथीले बताए । दुबै एक वर्ष भन्दा बढी सँगै छन् र पाउलालाई मिडियामा ‘मिस्ट्री उमन’ भनिन्छ। तर दुबैका नजिकका साथीहरुलाई उनीहरु रोमान्टिक सम्बन्धमा रहेको कुरा थाहा छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया