बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभागको छापा
मेरोन्यूज
२०७९ फागुन २ गते १४:२५

आयकर विभाग (आईटी) टोली बीबीसीको दिल्ली र मुम्बईको कार्यालयमा पुगेको बताइएकाे छ। जानकारीका अनुसार छापामारीमा ६० देखि ७० जना आईटीको टोली संलग्न रहेको छ ।
आयकर टोलीले कारबाहीका क्रममा कर्मचारीको फोन स्वीच अफ गर्न लगाएकाे स्रोतले जनाएको छ । यससँगै उनीहरुलाई कार्यलय भित्र आउन रोक लगाइएको छ ।
आयकर विभागकाे स्रोतका अनुसार बीबीसीलाई अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप लागेको छ । यसबारेमा सर्वेक्षण भइरहेको स्रोतले जनाएकाे छ ।
यद्यपि यस छापा मार्ने सम्बन्धमा आयकर विभाग वा बीबीसीले कुनै आधिकारिक जानकारी दिएको छैन। कांग्रेसले ट्वीट गर्दै जानकारी दिएकाे छ।

,
सम्बन्धित















नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया