नामिबियाविरुद्धको जारी खेलमा सन्दीपले लिए तेस्रो विकेट
मेरोन्यूज
२०७९ फागुन ६ गते ११:२३

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको छ।
नेपालका लागि तिनै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
पन्ध्रौ ओभरमा दुई विकेट लिएका सन्दीपले अठ्ठाइसौ ओभरको दोस्रो बलमा तेस्रो विकेट लिएका हुन् । लामिछानेले स्पेलको तेस्रो विकेट लिँदा नामिवियाले चौथो विकेट गुमाएको छ ।
नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।
सम्बन्धित
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया