त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्टरनेट नचल्दा सेवा प्रभावित
मेरोन्यूज
२०७९ फागुन ८ गते १४:५५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट बन्द हुँदा सेवा बन्द भएको छ । इन्टरनेट बन्द भएसँगै नेपालबाट बाहिर जाने र आउने सेवा बन्द भएको छ ।
अध्यागमन विभागका अनुसार इन्टरनेटमा समस्या आउँदा काम बन्द भएको हो । अवरुद्ध सेवा सुरु गर्न प्रयास भइरहेको विभागले जनाएको छ । विमानस्थलमा नेपाल टेलिकमको इन्टरनेट जडान गरिएको छ ।
सोमबार पनि इन्टरनेट नचल्दा हवाई उडान प्रभावित भएको थियो ।
सम्बन्धित
















मन्त्रीहरूको वरीयता हेरफेर, सुधन पुगे पाँचौँ नम्बरमा
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया