रोहित पौडेलले बनाए अर्धशतक
मेरोन्यूज
२०७९ फागुन ९ गते १५:२७

काठमाडौँ । त्रिवि मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्ध कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।
क्रिष्टोफर ग्रेभ्सको बलमा रन लिँदै पौडेलले एक दिवशीय अन्तर्राष्ट्रिय करिअरको सातौं अर्धशतक पूरा गरेका हुन् । रोहितले ५३ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेर खेलिरहेका छन् ।
सम्बन्धित
















छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया