किक्रेट टोलीका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने घोषणा
मेरोन्यूज
२०७९ फागुन ११ गते १५:५५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसीसी विश्वकप लिगका विजेता टोलीका सदस्यालाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ, तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ,’ खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘चार खेलमा पूरै विजय हासिल गरेर क्लिन स्वीप गर्नु भएको छ, यो देशकै गौरव हो ।’

उनले आगामी दिनमा पनि सफलता मिलोस् भन्दै नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख रुपैयाँ पुरस्कार दिने बताएका हुन् ।
उक्त अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे ।

सम्बन्धित
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया