कुवेतमाथि नेपालको सानदार जित
मेरोन्यूज
२०७९ फागुन १३ गते १८:२६

काठमाडौँ । ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू १९ एसिया कप छनोटमा कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।
ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।
नेपालले फागुन १६ (फेब्रुअरी २८)मा मलेसियासँग खेल्ने छ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २)मा खेल्नेछ । यू १९ को खेलहरू इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुने छन् ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
रविको मुद्दामा आज पनि सकिएन सुनुवाइ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया