सिन्दुर र मङ्गलसूत्र नलगाएपछि ट्रोल भइन कियारा आडवाणी
मेरोन्यूज
२०७९ फागुन १५ गते १७:०८

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी बिवाहदेखि नै चर्चामा छिन् । हालै उनी आफ्नो पहिरनका कारण ट्रोल भइरहेकी छन् । कियारा मुम्बईमा एक कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ उनले रेड कार्पेटमा ग्ल्यामरस लुकमा देखिएकी छिन् । तर, उनको यो लुक धेरैलाई मन परेन र उनलाई ट्रोल गर्न थालियो ।
इभेन्टको सार्वजनिक भिडियोमा कियारा रातो हाई स्लिट अफ शोल्डर गाउनमा पोज दिईरहेकी छिन् । उनले हल्का मेकअप र सुनौलो हिल लगाएर आफ्नो लुक पूरा गरेकी थिइन् तर सिन्दुर र मङ्गलसूत्र बिना देखेर प्रयोगकर्ताले उनको खुब आलोचना गरिरहेका छन् ।
एक प्रयोगकर्ताले टिप्पणी गरे, ‘विवाहित महिलाले जस्तै सिंदूर र चुरा लगाउँदा के समस्या छ, करीना कपूर पनि सारी र सिंदूरमा बस्छिन्, उनी कति सुन्दर देखिन्छिन्।’
त्यस्तै कयौंले कियाराको यो ड्रेसलाई उनको रिसेप्शन ड्रेसभन्दा पनि राम्रो भनेका छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया