सञ्चारकर्मीले तस्बिर मागेपछि सैफ अलीले भने- हाम्रो बेडरूममा आउ
मेरोन्यूज
२०७९ फागुन १९ गते १५:०५

काठमाडौं । बलिउडका मनपर्ने जोडी मध्ये करीना कपूर र सैफ अली खान पनि हुन् । तर हालै उनीहरू एक भिडियोका कारण ट्राेल भइरहेका छन् । विहिबार राती मलाइका अरोराकी आमाको जन्मदिन मनाएर फर्किएका उनीहरूकाे एक भिडियाे सार्वजनिक भएकाे छ।
सार्वजनिक भिडियाेमा सञ्चारकर्मीले फोटो माग्ने क्रममा सैफ उनीहरुमाथी खनिएका छन् । सञ्चारकर्मीले फोटो मागेपछि सैफले भनका छन्, ‘एक काम गर, हाम्रो बेडरूममा आऊ’। यो सुनेपछि सञ्चारकर्मीले उनीसँग माफी मागेका थिए । यसपछि दम्पतीले घरभित्र पसदै् ढोका बन्द गरेका छन्।
यो भिडियो सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्नो कडा प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘फालतुको एटिट्यूड’ । त्यसैले अर्का प्रयोगकर्ताले लेखे, ‘उनीहरूको पछि दौडनु के आवश्यकता छ’।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया