बिहीबार, चैत १२, २०८२

आइएमई पे को सेन्ड मनी फिचरबाट पैसा पठाउँदा शूल्क नलाग्ने

मेरोन्यूज २०७९ फागुन १९ गते १६:२८

काठमाडौं । आइएमई पे ले आफ्ना ग्राहकका लागि नया सेवा सञ्चालनमा ल्याएकाे छ । अब आइएमई पे काे सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शूल्क नलाग्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त विशेषताले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीले सबैभन्दा बढी मन पराई रहेको एप भएकाे पाइएको छ ।

प्रतिक्रिया