एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
मेरोन्यूज
२०७९ फागुन २३ गते १२:१८

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १४.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाले चुक्ता पूँजी एक अर्ब ७३ करोड ९४ लाखद रुपैयाँको १४.७५ प्रतिशत अर्थात २५ करोड ६५ लाख रुपैयाँ लाभांश दिने घोषणा गरेको हो । कर प्रयोजन सहित प्रस्ताव गरिएको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी पाँचौ वार्षिक साधारणसभामा पेश गरिने संस्थाले जनाएको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया